धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

दशैको दोश्रो दिनपनि शुनसान धनगढी

दशैको दोश्रो दिनपनि शुनसान धनगढी

धनगढी । विजया दशमीको दोश्रो दिन पनि सुदूरपश्चिमको  राजधानी धनगढी बजार शुनसा नबनेको छ । निकै व्यवस्त रहेने धनगढी बजारको चहलपहल दशै सुरु हुन दुई दिन अघि देखीनै सुस्त बनेको थियो ।

धनगढीमा बस्ने अधिकांस मानिस दशैका वेला गाउँ केन्द्रित भएका कारण धनगढी शुनसा नबनेको हो । धनगढीमा बसोवास गर्ने अधिकांस मानिस दशैका वेला गाउँ जानेर आफन्त संग रमाइलो गर्ने गर्दछन् । विजया दशमिको टिका पुर्णिमा सम्म लगाइने गर्दछ । जसका कारण मानिसहरु पुर्णिमा सम्मनै रमाइलो गर्ने गर्दछ ।