धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

धनगढी । बर्षा संगै आएको पहिरोका कारण अबरुद्ध भीमदत्त राजमार्ग सुचारु भएको छ । भीम दत्त राजमार्ग अन्तरगत भासु नजिकै पहिरो जाँदा सोमबार बिहानै देखी राजमार्ग अवरुद्ध भएको थियो ।

दिनभर अवरुद्ध बनेको राजमार्गमा डोजर लगाएर पहिरो पन्छाइए पछि पुनः सुचारु बनेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।