धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

प्रधानमन्त्री देउवाले भने एमसिसि पास गर्नु पर्छ, अन्तराष्ट्रिय कानून लागु हुँदैन

प्रधानमन्त्री देउवाले भने एमसिसि पास गर्नु पर्छ, अन्तराष्ट्रिय कानून लागु हुँदैन

धनगढी । प्रधानमन्त्री शेरबहादु देउवाले एमसिसि जस्ताको त्यसतै पास गर्नुपर्ने बताएका छन् । ‘एमसिसि नेपालकै कानूनको अधिनमा रहेर लागु हुनेहो,’ प्रधानमन्त्री देउवाले भने,‘बाहिरी हल्ला फैलाएर त्यसको गलत प्रचार गरिएको छ, त्यसतो हैन, एमसिसि नेपालको हितमा छ, निशर्त पास गर्नुपर्दछ ।’

ट्रेन्डिङ