धनगढी पोष्ट
शुक्रबार, ०५ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनका बारेमा कुनै छलफल नभएको बताएका छन् ।
देशभरनै ५ दलिय गठबन्धनको सहमतिमा सरकार बनेको प्रसंग निकाल्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका विषयमा छलफल नभएको बताए । उनले सरकार परिवर्तनका लागि गठबन्धन संग छलफल गरिनु पर्ने बताए ।