धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु

सेतीमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा कञ्चनपुरको वेलौरी नगरपालिका९ की ५५ बर्षिया महिला रहेकिछन् । सूचना अधिकारी श्रेष्ठका अनुसार आइतबार सेती अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ती मध्य ५ जनालाई आइसयिु र १ जनालाई भेण्टिलेटर कक्षमा राखिएको छ ।