धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सेतीको परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा सेति अस्पतालमा ७८ जनाको स्वाव परिक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

उनका अनसार बिहीबार सम्म अस्पतालमा १३ जना कोरोना संक्रमित भर्ना भएका छन् । बिहीबार ६ जना कोरोना निकोभएर घर गएका सूचना अधिकारी श्रेष्ठले बताए ।