धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सेतीको परिक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार । श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा ५९ जनाको स्वावको नमूना परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार अस्पपतालमा ७ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।