धनगढी पोष्ट
मङ्गलबार, १६ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रेदेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्पतालकन सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा ४३ जनाको स्वावको नमूना परिक्षण गरिएकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार अस्पतालमा ५ जना उपचाररत रहेका छन् भने दुई जना कोरोना निको भएर घर गएका सूचना अिधकारी श्रेष्ठले बताए ।