धनगढी पोष्ट
सोमबार, २९ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव)ले धनगढीमा बिरोध ¥याली निकालेको छ ।
बढ्दो महंगि नियन्त्रण गर, भ्रष्टाचार नियन्त्रण गर, जनताका आधारभुत आवश्यकता पुरा गर भन्दै विप्लवका कायकर्ताले सेती प्रादेशिक अस्पताल देखी कैलाली पुल सम्म ¥याली निकालेका थिए । ¥याली पछि एलएनचोकमा कोणसभाको आयोजना समेत गरेको थियो ।