धनगढी पोष्ट
शनिबार, ०४ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेवि संघका केन्द्रिय सदस्य तथा कैलालीका पुर्व अध्यक्ष विनय लामा समाज कल्याण परिषद्को कोषाध्यक्षमा नियुक्त भएका छन् । गत बिहीबार बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले लामालाई कोषाध्यक्षमा नियुक्त गरेको हो । नेविसंघका केन्द्रिय सदस्य समेत रहेका लामालाई चार वर्ष सम्मको लागि कोषाध्यक्षमा नियुक्त गरेको हो ।