धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

भीरबाट लडेर अछाममा एक जनाको मृत्यु

भीरबाट लडेर अछाममा एक जनाको मृत्यु

धनगढी । भीरबाट लडेर अछाममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामारोशन गाउँपालिका५ का ४५ वर्षीय बल विक रहेका छन् ।

रमारोशन स्थित सान टुक्रा भीरबाट लडेर विकको मृत्यु भएको हो ।


ट्रेन्डिङ