धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

काँग्रेस कन्चनपुरका सभापति बोहरा महाधिवेश प्रतिनिधिमा पराजित

काँग्रेस कन्चनपुरका सभापति बोहरा महाधिवेश प्रतिनिधिमा पराजित
नेपाली कांग्रेस कन्चनपुरका सभापति हरि प्रसाद  बोहरा

धनगढी नेपाली कांग्रेस कन्चनपुरका सभापति हरि प्रसाद  बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् कन्चनपुर जिल्लाको  निर्वाचन क्षेत्र नम्बर मा भएको निर्वाचनमा बोहरा महाकधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्

सभापति बोहरा रमेश लेखक पक्षबाट फेरि सभापतिको दावेदारका रुपमा हेरिएका नेता हुन्

कन्चनपुर निर्वाचन क्षेत्र नम्बर मा एनपी साउँद पक्षीय सबै प्रतिनिधि बिजयी भएका छन् सो क्षेत्रममा रमेश लेखक पक्षीय एक जना उम्म्ेदवार पनि बिजयी हुन सकेनन् जिल्ला सभापति बोहरा पनि लेखक पक्षीय हुन्

महाधिवेशन प्रतिनिधि पुरुष खुलामा प्रतिस्पर्धा  गरेका बोहरा ११ औं नम्बरमा परेपछि पराजित भएका हुन्

कांग्रेसको विधानमा जिल्ला सभापतिको उम्मेदवार हुन महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था


ट्रेन्डिङ