धनगढी पोष्ट शनिबार, १६ फागुन २०८२   February 28, 2026

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा चौधरी प्यानल सहित बिजय

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा चौधरी प्यानल सहित बिजय

धनगढी   कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर को नेपाली कांगे्रसको क्षेत्री सभापतिमा रिता कुमारी चौधरी प्यानल सहित बिजयी भएकी छन् प्रतिद्धन्दी गोकेन्द्र भण्डारीलाई  शय ५५  मतले पराजित  गर्दै चौधरी सभापतिमा निर्वाचित भएकी हुन्

चौधरीले शय भण्डारीले शय ५३ मत प्राप्त गरेका हुन्

त्यस्तै सचिवमा सुरेश हमाल रमेश चौधरी निर्वाचित भएका छन्।

कार्यसमितिको सहसचिवमा कलक बहादुर सिंह ध्वज हरिपाल बोहरा निर्वाचित भएका छन्

मतगणनाको आधिकारिक घोषणा हुन बाँकी