धनगढी पोष्ट
बुधबार, ०८ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसको १४ औं महाँधिवेसन अन्तरगत कैलाली–५ जारी क्षेत्रिय अधिवेस अन्तर केन्द्रिय महाँधिवेसन प्रतिनिधीको टुङ्गो लागेको छ ।
बुधबार सम्पन्न मत गणना अनुसार केन्द्रिय महाँधिवेसन प्रतिनिधीका लागि क्षेत्र नम्बर–५ बाट नृपबहादुर वड, नरनारायण शाह (मनु) क्षितिज भण्डारी, प्रकाश देउवा डिल्लीराज पन्त, गणेश देउवा, कृष्ण महरा, नारायण भट्ट, उद्धव विष्ट र हरिष खड्का विजयी भएका छन् ।
यसैगरी महिला प्रत्यक्ष तर्फ नीपा चोखाल, डम्मरी महरा (रक्षा), रिता भण्डारी पुष्पा र जोशी भट्ट विजयी भएका छन्, भने समावेसी अपाङ्ग मधेसी तर्फ धर्मराज अोझा निर्वाचित भएका छन् ।
कैलाली–५ बाट क्षेत्रिय सभापतिका लागि मतगणना जारी रहेको छ । क्षेत्रिय सभापतिका लागि भीम पडाल, सन्तोष मुडभरी, इश्वर जोशी, हरी रेग्मी, हिरासिंह पातली विच प्रतिष्पर्धा भइरहेको छ ।