धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
नेपाली कांग्रेस कन्चनपुरको अधिवेशन मंसिर १० मा

एनपी —दिवान टिमद्वारा कन्चनपुर कांग्रेस सभापतिमा बहादुर सिंह थापा प्रतिस्पर्धा गर्ने

महेन्द्रनगर नेपाली कांग्रेस कन्चनपुरको सभापतिमा एनपीदिवानको टीमबाट बहादुर सिंह थापाले प्रतिस्पर्धा गर्ने भएका छन्   नेपाली कांग्रेस कन्चपुर जिल्लाको दुई पटक सभापति भैसकेका थापाको नेतृत्वमा एनपी दिवा दुवै पक्षका व्यक्तिहरु समेटेर  उम्मेदवारहरु समेटिएका छन्

थापाको टीमबाट उपसभापतिमा हरिशचन्द्र राना मीनबहादुर सिंह, सचिवमा भीमराज भट्ट हेमराज ओझाले प्रतिस्पर्धा गर्ने भएका छन्  

 यस्तै सहसचिवमा नाफुसिंह साउद हरिप्रसाद अधिकारीलाई उम्मेदवार बनाइने भएको 

संविधानसभा सदस्य समेत रहेका थापाको प्यानललाई कांग्रेस केन्द्रीय सदस्य एनपी साउद संविधानसभा सदस्य दिवानसिंह बिष्टको समर्थन साउद बिष्ट वडा अधिवेशनदेखि नै कञ्चनपुरमा सहकार्य गर्दै आएका छन्

संविधानसभा सदस्य थापा कांग्रेस कञ्चनपुरका पूर्वसभापति पनि हुन् उनले २०५७ देखि २०७२ सम्म कांग्रेस कञ्चनपुरको नेतृत्व गरिसकेका छन् जिल्ला नेतृत्वमा आउनु अघि थापा २०४७ सालदेखि दुई कार्यकाल क्षेत्रीय सभापति थिए

कञ्चनपुरमा अर्का केन्द्रीय सदस्य रमेश लेखकको समर्थनमा पूर्व जिल्ला सचिव पदम बोगटी सभापतिका उम्मेदवार छन् लेखकले अघि सारेका उम्मेदवार बोगटी कांग्रेस कञ्चनपुरको १५ वर्षसम्म सचिव भइसकेका नेता हुन्

उनी १३ औँ महाधिवेशनमा लेखक समूहबाट प्रतिष्पर्धामा उत्रिएका हरिप्रसाद बोहोरासँग सभापतिमा पराजित भएका थिए

जिल्ला सभापति बोहरा कञ्चनपुर मा सम्पन्न प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि लेखकले साउद निकट बोगटीलाई आफ्नो समूहमा भित्र्याएका हुन्

लेखकको समूह कञ्चनपुर माक्लिन स्वीप भएको थियो बोगटी नेता लेखकको प्रभाव रहेको कञ्चनपुर बाट महाधिवेशन प्रतिनिधिमा विजयी भएका थिए

राजनीतिमा निष्ठावान नेताका रुपमा संविधानसभा सदस्य थापालाई नेता साउदले अघि सारेपछि लेखकले साउद निकट सादगी जीवन निष्कलंक छवि भएका बोगटीलाई उम्मेदवार बनाएका हुन्

बोगटी अघि उनले जिल्ला सचिव दिवाकर पाण्डेय महाधिवेशन प्रतिनिधि खगेश्वर बोहरामध्ये एकजनालाई उम्मेदवार बनाउन चाहेका थिए

तर, दुबै जना संविधानसभा सदस्य थापासँग निर्वाचन जित्न नसक्ने मनस्थिति बनाएपछि नेता लेखकले साउदकैप्रिय पात्रलाई अघि सारेका हुन्

नेता लेखकले सभापतिको उम्मेदवारका रुपमा अघि सारेसँगै नेता साउद बोगटीबीच चार दशक लामो सम्बन्ध चिसिएको छ। २०४८ सालमा पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ  ( नेविसंघ ) को केन्द्रीय अध्यक्ष हुँदा साउदले बोगटीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

शिक्षा तथा खेलकूद राज्यमन्त्री हुँदा उनले बोगटीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को केन्द्रीय सदस्य बनाएका थिए कांग्रेसको केन्द्रीय राजनीतिमा सभापति देउवाका विश्वास पात्र मानिने नेताद्वय साउद लेखक कञ्चनपुरमा आपसमै प्रतिष्पर्धा गर्दै आएका छन्

१४ औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरमा अहिलेसम्म सम्पन्न भएका अधिवेशनमा पनि दुबै नेताहरु फरकफरक समूह बनाएर आफूनिकट नेताहरुलाई चुनावी प्रतिष्पर्धामा उतारेका थिए

कञ्चनपुरमा संस्थापन इतर मानिने संविधानसभा सदस्य दिवान विष्टले वडा अधिवेशनदेखि नै नेता साउदलाई सघाउँदै आएका छन्

उम्मेदवारी घोषणा सभामा केन्द्रीय सदस्य साउदले कञ्चनपुरमा बलियो रहँदै आएको कांग्रेस पछिल्लो समय कमजोर बन्दै गएपछि आफूले थापालाई अघि सारेको बताए गुटका आधारमा नभइ वार्ता, संवाद छलफलबाट पार्टीलाई एकतावद्ध पार्न बहादुरसिंह थापाको खोजी भएको हो, उनले भने, ‘कञ्चनपुरमा कांग्रेसको झण्डा फहराउन बहादुर थापाको आवश्यकता देखियो

संविधानसभा सदस्य बिष्टले १३ औं महाधिवेशनपछि इतिहासमै कमजोर बन्न पुगेको पार्टीलाई सशक्त सुदृढ बनाउन थापालाई सभापतिमाकम ब्याक गराउनु परेको बताए

उम्मेदवार थापाले कञ्चनपुरमा कांग्रेसलाई पुनस्र्थापना गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए उनले पार्टीका सबै कार्यकर्ताको आग्रह नकार्न नसकेर आफू उम्मेदवार बनेको पनि जिकिर गरे। कञ्चनपुरमा कांग्रेसलाई एकतावद्ध सुदृढ पार्न आफ्नोकम ब्याक भएको थापाको भनाइ

नेपाली कांग्रेस कन्चनपुरको अधिवेशन मंसिर १० मा

एनपीदिवान टिमद्वारा कन्चनपुर कांग्रेस सभापतिमा थापा प्रतिस्पर्धा गर्ने