धनगढी पोष्ट सोमबार, ११ साउन २०८३   July 27, 2026

भजनीबाट खैरो हिरोइन सहित २ जना पक्राउ

धनगढी कैलालीको भजनी नगरपालिकाबाट खैरो हिरोइन नाइटाभेट सहित सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका

भजनी नगरपालिका वडा नम्बर  कुसुमघाटबाट लु. ८१ . ५००३ नम्बरको मोटरसाइकलमा रहेका दुई  जनालाई खैरो हिराइन ग्राम   शय ६० मिलिग्राम खैरो हिरोइन नाइटाभेट सहित प्रहरीले पक्राउ गरेको हो

प्रहरीका अनुसार पक्राउ  पर्नेमा बर्दगोरिया गाउपालिका वडा नम्बर बौनियाका २० बर्षीय साहिल ठाकुर  सुर्खेत चौकुने गाउपालिका बिजौराका २१ बर्षीय  रमेश बुढाक्षेत्री रहेका छन्