ओलीले प्रस्ताव गरेको केन्द्रिय कमिटीको सुचीमा सुदुरपश्चिमका २३ जना समेटिए

ओलीले प्रस्ताव गरेको केन्द्रिय कमिटीको सुचीमा सुदुरपश्चिमका २३ जना समेटिए

धनगढी   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनको बन्दसत्रमा प्रस्ताब गरेको शय जना केन्द्रीय कमिटीको प्रस्तावित नाममा सुदुरपश्चिमका २३ जना समेटिएका छन्

सर्वसम्मत नेतृत्व  चयन गर्ने प्रयास अन्तर्गत अध्यक्ष ओलाीले आइतबार राति बन्द शत्रमा नाम पेश गरेका थिए ती नामको बन्द शत्रले ताली बजाएर पारित गरेको थियो तर निर्वाचन प्रकृया भने अघि बढाइएको

खुला

१) लेखराज भट्ट      २) कर्णबहादुर थापा 
३)  गणेश ठगुन्ना     ४) झपट रावल 

५) प्रकाश शाह       ६) नरबहादुर धामी

७) पठानसिंह बोहरा 

खुला महिला

१) गौरीकुमारी वली    २) निरुदेवी पाल

३) लिलाकुमारी भण्डारी  ४) कमला बोहरा

५) इन्दु कडरिया

थारु

१) गौरिशंकर थारु    २) कृपाराम राना

भुगोल

१) राजेन्द्र रावल   २) झपट बहादुर बोहोरा

३) नारदमुनी राना  ४) लिलाधर भट्ट

५) अफिलाल ओखेडा ६) भैरवहादुर सिंह

७) कमला वली     ८) कमला बोहरा

९) शान्ता शर्मा

     सर्वसम्मतका लागि उक्त सूची सार्वजनिक भए पनि अहिले चुनावी प्रक्रिया अगाडि बढाइएको छ।