धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

माओवादीको कैलारी गाउँपालिका अध्यक्षमा बतासु चौधरी

माओवादीको कैलारी गाउँपालिका अध्यक्षमा बतासु चौधरी

धनगढी ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) को कैलारी गाउँ कमिटीको अध्यक्षमा बतासु चौधरी चयन भएका छन् ।  निर्विरोध चयन भएको कमिटीको उपाध्यक्षमा  कैलाश चौधरी, लल्टु चौधरी र दिपक सुनार रहेका छन् ।

 ४८ सदस्यीय कार्यसमितिकि  सचिवमा लक्ष्मी सत्गौवा,  सहसचिव लाल बहादुर ठकुल्ला र कोषाध्यष भागीरथए चौधरी चयन भएका छन् ।

 मंसि ११ गते माओवादी केन्द्रको कैलारी गाउपालिका अधिवेशन शुरु भएको हो ।