धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

उदयदेव सहकारीले १८ प्रतिशत लाभांश बितरण गर्ने

उदयदेव सहकारीले १८ प्रतिशत लाभांश बितरण गर्ने

धनगढी उदयदेव सहकारी संस्थाले शेयर सदस्यहरुलाई १८ प्रतिशत लाभांस वितरण गर्ने भएको

संस्थाको २३ औं बार्षि साधारण सुभाका अवसरमा संस्थाले शेयर सदस्यलाई १८ प्रतिशत लाभांस वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत  गणेश बहादुर चन्दले बताए संस्थामा २५ हजार आठ सय १६ जना शेयर सदस्य रहेकोमा सवैलाई १८ प्रतिशतका दरले लाभांस वितरण गरिएको सिइओ चन्दले बताए उनका अनुसार संस्थाले शेयर सदस्यका छोराछोरी मध्ये दुई जनालाई आईएसी एजी अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था गरेको

सहकारीले साधारण सभाको अवसरमा २० वर्ष बढी सेवा गरेको कर्मचारलाई दिर्घसेवा पदक सहित सम्मान गरेको

१४ करोड चुक्ता पुजी रहेको उदयदेवले एक अर्व ४८ करोड ऋण लगानी गरेको सिईओ चन्दले बताए ऋण लगानी गर्दा संस्थाले कृषी, लघु उद्यम व्यवसाय उद्यमशिलतालाई प्राथमिकता दिने गरेको उनले बताए उनले सहकारीलाई प्रविधिमैत्री बनाउदै भन्दै उनले सेवाग्राहीको सहजतालाई मध्यनजर गर्दै आगामि दिनमा थप सेवा विस्तार गरिने ताए

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकार भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयका रजिष्ट्रार गोकुल बोहराले सहकारी आर्थिक विकासको महत्वपुर्ण हिस्सा रहेको उल्लेख गदैँ सरकारका तर्फबाट हुने सहयोगका लागि पहल गर्ने बताए

सहकारीका अध्यक्ष पुर्ण बहादुर चन्दले आर्थिक विकासका लागि संस्थाले महत्वपुर्ण भुमिका खेल्ने बताए साथै सहकारीले सामाजिक तथा आर्थिक रुपान्तरणका लागि निरन्तर क्रियाशिल रहने प्रतिवद्ध्ता व्यक्त गरे

प्रमुख कार्यकारी अधिकृत  चन्द सहित   जना सम्मानित

उदयदेव सहकारी संस्थाले आफ्नो २३ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका सिईओ गणेश  चन्द सहित जनालाई सम्मानित गरेको

सम्मानीत हुनेमा सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गणेश बहादुर चन्द, लेखापाल भीमराज जोशी तथा बजार सहायक नरेन्द्र सिंह थलाल प्रेमराज जोशी रहेका छन् 

धनगढी । उदेयदेव सहकारी संस्थाले शेयर सदस्यहरुलाई १८ प्रतिशत लाभांस वितरण गरेको छ ।

संस्थाको २३ औं बार्षि साधारण सुभाका अवसरमा संस्थाले शेयर सदस्यलाई १८ प्रतिशत लाभांस वितरण गरेको संस्थाका सिइओ गणेश बहादुर चन्दले बताए । संस्थामा २५ हजार आठ सय १६ जना शेयर सदस्य रहेकोमा सवैलाई १८ प्रतिशतका दरले लाभांस वितरण गरिएको सिइओ चन्दले बताए ।

उनका अनुसार संस्थाले शेयर सदस्यका छोराछोरीमध्ये दुई जनालाई आई.सी. एजी अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था समेत गरेको छ, भने सहकारीले साधारण सभाको अवसरमा २० वर्ष बढी सेवा गरेको कर्मचारलाई दिर्घसेवा पदकसहित सम्मान गरेको छ ।

१४ करोड चुक्ता पुजी रहेको उदयदेवले एक अर्व ४८ करोड ऋण लगानी गरेको सिईओ चन्दले बताए । ऋण लगानी गर्दा संस्थाले कृषी, लघु उद्यम र व्यवसाय उद्यमशिलतालाई प्राथमिकता दिने गरेको उनले बताए । उनले सहकारीलाई प्रविधिमैत्री बनाउदै भन्दै उनले सेवाग्राहीको सहजतालाई मध्यनजर गर्दै आगामि दिनमा थप सेवा विस्तार गरिने ताए ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकार भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयका रजिष्ट्रार गोकुल बोहराले सहकारी आर्थिक विकासको महत्वपुर्ण हिस्सा रहेको उल्लेख गदैँ सरकारतर्फबाट हुने सहयोगका लागि पहल गर्ने बताए ।

सहकारीका अध्यक्ष पुर्ण बहादुर चन्दले आर्थिक विकासका लागि संस्थाले महत्वपुर्ण भुमिका खेल्ने बताए । साथै सहकारीले सामाजिक तथा आर्थिक रुपान्तरणका लागि निरन्तर क्रियाशिल रहने प्रतिवद्ध्ता व्यक्त गरे ।

साधारण सभामा उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्ल, बहुउद्देश्यीय सहकारी संघ कञ्चनपुरका अध्यक्ष प्रेम सिंह भाट, कोओपरेटिप म्यानेर्जस क्लब कञ्चनपुरका अध्यक्ष सुनिल कुमार सेठी, राष्ट्रिय सहकारी बैक महेन्द्रनगरका प्रमुख प्रकाश थपलिया लगायत विभिन्न सहकारी संस्थाका पदाधिकारी, प्रतिनिधि र शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

४ जना सम्मानित

उदयदेव सहकारी संस्थाले आफ्नो २३ औँ वार्षिक साधारण सभाका अवसरमा संस्थाका सिईओ चन्दसहित ४ जनालाई सम्मानित गरेको छ ।

सम्मानीत हुनेमा सहकारीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) गणेश बहादुर चन्द, लेखापाल भीमराज जोशी तथा बजार सहायक नरेन्द्र सिंह थलाल र प्रेमराज जोशी रहेका छन् ।