धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

नेपालमा पनि भेटिए ओमिक्रोन संक्रमित

नेपालमा पनि भेटिए ओमिक्रोन संक्रमित

धनगढी । नेपालमा कोरोना भाइरसविरुद्धको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको पहिलो केस भेटिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गर्दै दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको छ ।

६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।