धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

पानीको खाल्डोमा डुबेर २ बर्षिय बालकको मृत्यु

पानीको खाल्डोमा डुबेर २ बर्षिय बालकको मृत्यु

धनगढी । कञ्चनपुरमा पानीको खाल्डोमा डुवेर २ बर्षिय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वेल्डाडी गाउँपालिका३ का २ बर्षिय अर्विन राना रहेका छन् । उनको वेदकोट नगरपालिका९ सुन्दरपुरस्थित अनमोल इँटाभट्टा नजिक खेल्ने क्रममा सोमबार पानीको खाल्डोमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।