धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

पुस ४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

पुस ४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

धनगढी । नेपाल सरकाले पुस ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्हीज्यापु दिवश (धान्यपूर्णिमा)को अवसरमा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी गराएका छन्। पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।