धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बाजुरामा ४ मेडिकल शिल गरिए ।

बाजुरामा ४ मेडिकल शिल गरिए ।

धनगढी । बाजुरामा ४ वटा मेडिकल शिल गरिएका छन् । दर्ता विनानै मेडिकल सञ्चालन गरिएको पाइएपछि मेडिकल शिल गरिएको हो । कोल्टीमा रहेको नविन मेडिकल, विशाल आयुर्वेद औषधि पसल, पिलुचौरमा रहेका जनता स्वास्थ्य क्लिनीक र संज्याल हेल्थ क्लिनीक शिल गरेको स्वास्थष् कार्यालयले जनाएको छ ।

औषधि व्यवस्था विभागका शाखा अधिकृत धनबहादुर बोहराको नेतृत्वमा आएको टोलीले अनुगमनको क्रममा गैरकानुनी रुपमा संचालन भएका मेडिकलहरु भेटिएपछि शिल गरेको हो ।