धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

बुधबार १६ जना कोरोना संक्रमित डिस्चार्ज, जम्मा डिस्चार्ज संख्या ४ शय ९५

बुधबार १६ जना कोरोना संक्रमित डिस्चार्ज, जम्मा डिस्चार्ज संख्या ४ शय ९५

धनगढी

  सुदुरपश्चिम प्रदेशमा बुधबार १६ जना कोरोना संक्रमित डिस्चार्ज भएका ( निको भएर घर फर्किएका ) छन् यससँगै सुदुरपश्चिममा डिस्चार्ज हुने  कोरोना संक्रमितको संख्या  ४  शय ९५ भएको

  स्वास्थ्य निर्देशनलायका दिपायलका अनुसार बुधबार सेती प्रादेशिक अस्पतालबाट जना, महकाली अस्पतालबाट जना, टीकापुर अस्पतालबाट जना डोटी जिल्ला अस्पतालबाट जना निको भएर घर फर्र्किएका छन्

  मंगलबार टीकापुर अस्पतालबाट जना, महाकाली अस्पतालबाट जना, अछामबाट जना, डोटीबाट १८ जना डडेल्धुरबाट ६८ जना गरि ९१ जना डिस्चार्ज भएका थिए

    सुदुरपश्चिमममा अहिलेसम्म हजार शय ११ जनामा कोरोना संक्रमण भएको