धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सेतीको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि

सेतीको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७६ जनाको नमूनाको परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

अनुका अनुसार संक्रममित मध्य तीन जना अस्पताल भर्ना भएका छन् । मंगलबार सम्म ६ जनाको आइसियूमा उपचार भइरहेको र एकजनाको भेन्टिलेटरमा राखेर उपचार भइइको सूचना अधिकारी श्रेष्ठले बताए ।