धनगढी पोष्ट मङ्गलबार, ०९ बैशाख २०८२   April 22, 2025

सेतीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

सेतीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पताल उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका१ का ७७ वर्षीय वृद्ध रहेका छन् । उनको सोमबार बिहान ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

माघ ६ गते पीसीआर जाँच गर्दा कोरोना पुष्टि पछि उनलाई सेती अस्पतालको आईसीयूमा राखेर उपचारई दिइदै आएको थियो ।