धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

नवजीवनको दशौं  सेवा केन्द्र हसुलियामा सञ्चालन

नवजीवनको दशौं  सेवा केन्द्र हसुलियामा सञ्चालन

धनगढी । नेपालका ठुला सहकारी संस्थाहरुमध्ये एक सूदुरपश्चिम प्रदेशकै सबै भन्दा ठूलो सहकारी संस्था नवजीवन सहकारी संस्थाले आफ्नो १० औं शाखा -सेवाकेन्द्र)) कैलारी गकाउपालिकाको हसुलिया बजारमा स्थापना गरेको

कैलारी गाउपालिकाका अध्यक्ष लाजुराम चौधरी सहकारीका उपाध्यक्ष डा= गोविन्दराज जोशीले बिहीवार सयुक्त रुपले शाखा कार्यालयको समुद्घाटन गरेका हुन्

बढ्दो कोभिडको जोखिमका कारण स्वास्थ्य  मापदण्ड अपनाई सेवाकेन्द्र उदेघाटन गरिएको थियो सो अवसरमा संस्थाका सन्चालक एबम कर्मचारीहरुको उपस्थिति रहेको थियो

२०५० मा  स्थापना भएको नववजीनका सीमित बैकिङ कारोबारको अनुमति पाउने नेपालको पहिलो सहकारी हो