धनगढी पोष्ट मङ्गलबार, ०९ बैशाख २०८२   April 22, 2025

सेती अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

सेती अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पताल अस्पतालमा उपचाररत एक जना महिला कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको गौरिगंगा नगरपालिकाकी ६५ वर्षीया महिला रहेकिछन् । उनको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

शनिबार देखि सेती प्रादेशिक अस्पताको आईसीयूमा राखेर उपचार गराइएकोमा आइतबार ती महिलाको मृत्यु भएको सूचना अधिकारी भट्टले बताए ।