धनगढी पोष्ट बुधबार, ०४ असार २०८२   June 18, 2025

संघिय सांसद रानालाई मातृशोक

संघिय सांसद रानालाई मातृशोक

धनगढी । कैलाली क्षेत्रनम्बर५ कासंघिय सांसद तथा पूर्वमन्त्री नारदमुनि रानालाई मातृशोक परेको छ । सांसद रानाकी आमोको शुक्रबार निधन भएको उनका सल्लाहकार कमल रानाले बताए ।

सल्लाहकार रानाका अनुसार उनकी ८५ वर्षीया आमा सुदामा रानाको सेती अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।