धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

गोदावरीलाई साढे १२ लाख बढीको स्वास्थ्य सामाग्री प्रदान

गोदावरीलाई साढे १२ लाख बढीको स्वास्थ्य सामाग्री प्रदान

धनगढी कैलालीको गोदावरी नगरपालिकालाई साढे १२ लाख मुल्य बढीको स्वास्थ्य सामाग्री प्रदान गरिएको

बेस कैलाली एल डब्लु आरले नगरपालिकालाई १२ लाख ७७ हजार सय ७६ रुपैंया बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो कोरोना संक्रमणमा नगरवासीलाई सेवा प्रदान गर्न सहजता प्रदान गर्ने उद्देश्यले स्वास्थय सामाग्री प्रदान गरिएको जनाइएको

हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा हजार सय पिस एन्टिजेन किट, सय पिस भीटिएम किट, सय सेट पीपिई सेट, ६० जोडा ग्लोभ्स आघा लिटरका सय बोतल सेनिटाइजर रहेका छन्

स्वास्थ्य सामाग्री ग्रहण गर्दै गोदावरी नगरपालिकाका मेयर हरीसिंह साउँदले सहयोगि संस्थालाई धन्यवाद दिएका छन् कोरोना संक्रमणसंग जुध्न संक्रमण नियन्त्रण गर्न सो स्वास्थ्य सामाग्री महत्वपूर्ण हुने मेयर साउँदले बताए