धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते

धनगढी धनगढीमा जन्ती बोकेको ट्याक्टर  दुर्घटना हुँदा १३ जना घाइते भएका छन्

बिहीबार राति १२ बजेतिर धनगढीको मनेहराबाट जन्ती बोकेर भजनी जाँदै गरेको सुप प्र ०१००२ प५३७२ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा १३ जना घाइते भएका छन् घाइतेमध्ये दुई जनाको उपचार जारी भने ११ जना डिस्चार्ज भइसकेको प्रहरीले जनाएको