धनगढी पोष्ट बुधबार, ०८ असोज २०८३   September 23, 2026

सडकमा बिद्यार्थी

सडकमा बिद्यार्थी

धनगढी । बाजुराको बडीमालिका नगरपालिकास्थित मालिका नमुना माविका विद्यार्थीहरु एमसिसीको विरोध गर्दै सडकमा उत्रेका छन्

नेपाल कम्युनिष्ट पार्टी बाजुराको आयोजनामा गरिएको एमसिसीको विरोध प्रर्दशनमा मालिका माविमा अध्ययनरत विद्यार्थीहरु समेत सडकमा उत्रेका हुन विद्यार्थीको पढाई नै प्रभावित हुने गरी नेपाल कम्युनिष्ट पार्टी बाजुराले विद्यार्थीलाई जवरजस्ती गरेर विरोध प्रर्दशनमा लिएको मालिका माविका प्राचार्य शुभराज पाध्यायले बताए .

विद्यार्थीलाई कुनैपनि पार्टीका प्रर्दशनमा प्रयोग गर्न नपाईने भएपनि नेपाल कम्युनिष्ट पार्टीले जवरजस्ती विद्यार्थीलाई विरोध प्रर्दशनमा लिएपछि विद्यार्थीको पढाईमा बाधा पुगेको


ट्रेन्डिङ