धनगढी पोष्ट शुक्रबार, १८ पुष २०८२   January 2, 2026

विद्यालयमा आयुर्वेद तथा योग शिक्षाकार्यक्रम

विद्यालयमा आयुर्वेद तथा योग शिक्षाकार्यक्रम

धनगढी । कैलालरी गाउँपालिको आयुर्वेद शाखाले दुई स्थानमा आयुर्वेद योग शिक्षा कार्यक्रम सञ्चालन गरेको विद्यार्थीलाई आयुर्वेद पद्धतिको बारेमा जानकारी गराउन योग मार्फत स्वस्थ जीवन यापन शैलि अबलम्बन गराउने उद्देश्यले कैलारी गाउँपालिका को जनकल्याण मावि वडा नम्बर हसुलिया स्थित  ब्राइट स्टारमा कार्यक्रम संचालनगरिएको हो

कार्यक्रम नियमित रुपमा संचालनको लागिदुवै स्कुलको स्वास्थ्यशिक्षा संग सम्बन्धित शिक्षकलाई अभिमुखिकरण मार्फत आयुर्वेद तथा योग शिक्षा सम्बन्धी जानकारी गराइएको थियो

दुईटै स्कुललाई नियमित रुपमा योग कक्षा  संचालनको लागि प्रति विद्यालय २८ थान योग म्याट हस्तानतरण गरिएको सामाग्री हस्तान्तरण गर्दै हसुलिया आयुर्वेद औषधालयको प्रमुख सुभाष शाहले विद्यार्थीहरुलाई  स्थानीय रुपमा रहेको जडिबुटी पहिचानप्रयोग  गर्न प्रोतसाहित गराउन तथा योग शिक्षका माध्यामबाट अनुशासीत निरोगी हुनमदत पुर्याउन सहयोग गर्ने अपेच्छ्या गरिएको बताए

हस्तानन्तरण कार्यक्रममा सम्बन्धित विद्यालयका प्रध्यानाध्यापक, शिक्षक विद्यार्थीहरुको उपस्थिती रहेको थियो