धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

एश्वर्यका क्याम्पसप्रमुख भट्ट काठमाण्डौंमा सम्मानित

एश्वर्यका क्याम्पसप्रमुख भट्ट काठमाण्डौंमा सम्मानित

धनगढी सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था ऐश्वर्य बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट काठमाण्डौंमा सम्मानित भएका छन्

भट्ट नेपालकै प्रतिष्ठित  शैक्षिक संस्था एलआर आई स्कुल काठमाडौंको  ३४ औं स्थापना दिवसको  अवसरमा  सम्मानित भएका हुन् शिक्षा क्षेत्रमा उत्कृष्ठा काम गरेवाफत भट्ट  नगद  २५ हजार, दोषल्ला कदरपत्रबाट सम्मानित भएका हुन्

सम्मान पछि क्याम्पसप्रमुख भट्टले निश्वार्थ भावनाले शिक्षा क्षेत्रको विकास गर्दा त्यसको मुल्याङ्कन भएको बताए सम्मान पछि काममा हौसला जाग्नुका साथै थप जिम्मेवारी बोध भएको उनले बताए । क्याम्पस प्रमुख भट्टले यो सफलता आफ्नो व्यक्तिगत नभई सिंङ्गो ऐश्वर्य परिवारको भएको बताए ।


ट्रेन्डिङ