धनगढी पोष्ट शुक्रबार, १७ असोज २०८३   October 2, 2026

डडेल्धुरामा टिप्पर दुर्घटना, १ जनाको मृत्यु

डडेल्धुरामा टिप्पर दुर्घटना, १ जनाको मृत्यु

धनगढी । डडेल्धुरामा टिप्पर दुर्घटना भएको छ । प्रहरीका अनुसार अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट टिप्पर खसेको हो । दुर्घटनामा परी एक जनाको मृत्यु भएको पुष्टि भएको छ, भने दुई जना घाइते रहेका प्रहरीले जनाएको छ ।

सुप ००१क १८७९ नम्बरको उक्त टिप्परमा २ जना सवार रहेको बताइएको छ । टिप्पर ब्याक गर्दा करिब २ मिटर खसेको जनाइएको छ ।