धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025
नेपाली काँग्रेस कैलालीको निर्वाचन

आज मतदान हुँदै, तनि नेता प्यानल सहित मैदानमा

आज मतदान हुँदै, तनि नेता प्यानल सहित मैदानमा

धनगढी नेपाली कांग्रेस कैलालीको १४ औं साधारसभा आज सुरु हुँदैछ साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने नयाँ नेतृत्वका लागि देउवा पक्षका दुई जना समुह सहित प्रतिस्पर्धामा उत्रिएका छन् कमजोर मानिएको शेखर कोइराला  पक्षले पनि सभापति सहित सहित सबै पदमा उम्मेदवारी दिएको

सभापति शेर बहादुर देउवाको पक्षका नारायण दत्त भट्ट प्रकाश बहादुर बम पुरै टीम सहित प्रतिस्पर्धा गर्दैछन् सभापति देउवाको आधिकारिक उम्मेदवारको रुपमा भट्ट प्रतिस्पर्धा गर्दैछन् तर आधिकारिकताको बारेमा जानकारी नभएको बताउने अर्का उम्मेदवार बम टीम निर्माण गरेर प्रतिस्पर्धामा उत्रिएका छन्

त्यसैगरी शेखर कोइराला पक्ष बाट सभापतिमा रामबहादुर कलेलको नेतृत्वमा सबै पदमा प्रतिस्पर्धा गर्दैछ संस्थापन पक्षका दुई उम्मेदवारको फाइदा आफुले पाउने दावी उक्त पक्षको   

आधिकारिकता पाएका भट्टको टीमबाट यसअघिको अधिवेशनमा  सभापतिमा पराजित भएका भीम बहादुर बडुवाल उपसभापतिमा प्रतिस्पर्धा गर्दैछन् बडुवाल यसअघिको अधिवेशनमा सभापतिमा नरनारायण शाहसँग पराजित भएका हुन्   भट्टको टीमबाट उपसभापतिमा  बडुवाल रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र अमृत बिसी, सहसचिवमा रामसमझ राना कलेसु चौधरीले उम्मेदवारी दिएका छन्

नेपाली काँग्रेस कैलालीको कार्यवाहक सभापति रहेका बमको टीमबाट उपसभापतिममा कैलाली निर्वाचन क्षेत्र नम्बर का निवर्तमान सभापति खेम चौधरी तेज शंकर भट्ट प्रतिस्र्धा गर्न लागेका छन् बमको टीमबाट  सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय राजेन्द्र खड्काको उम्मेदवारी परेको

बमलाई नेपाली काँग्रेस कैलालीका सभापति एवम सुदुरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाहको समर्थन शाहकै अग्रसरतमा सभापतिको दावेदार रहेका चौधरी बमको टीमबाट उपसभापतिमा प्रतिस्पर्धा गर्न सहमत भएका हुन्

संस्थापन इतरका कलेलको टीमबाट उपसभापतिमा यज्ञनिधि कोइराला लोकराज पाण्डेयआगो सचिवमा देवानन्द जैशी नवराज जोशी, सहसचिवमा रविन्द्र प्रताप सिह तीर्थराज जोशीको उम्मेदवारी परेको

जिल्लामा पालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र प्रदेशको निर्वाचनमा शाहको टीममा नै  रहेका कैलालीबाट प्रतिनिधित्व गर्ने काँग्रेसका पाँच केन्द्रिय सदस्यहरु अहिले भट्टको पक्षमा खुलेका छन् भट्टको पक्षमा  खुलेका केन्द्रिय सदस्यहरु रण बहादुर रावल, रामजनम चौधरी, नृप वड, सुशीला मिश्र भट्ट जीवन राना हुन्   तर सभापतिका उम्मेदवार बम जनस्तरमा आफनो पक्ष बलियो रहेकाले केन्द्रिय सदस्यहरुले समर्थन गर्दैमा  खासै फरक नपर्ने बताउँछन्

सभापतिका उम्मेदवार भट्ट पार्टीमा आफ्नो योगदान, केन्द्रिय सदस्यहरुको  समर्थन वरिष्ठताका कारण सहज रुपमा जित हुने बताउँछन् संस्थापन इतर पक्षका काँग्रेस कैलालीका सचिव दिपक जोशी संस्थापन पक्षका दुई टीमको प्रतिस्पर्धाले आफुहरुलाई सहज हुने बताउँछन् बिगतको भन्दा यसपटक जिल्लामा आफ्ना पक्षका मतदाताहरु बढेको बताउँदै जोशी मतदान हुदासम्म थप सहज हुने बताउँछन्

गत मंसिरमा निर्वाचन क्षेत्र नम्बर को महाधिवेशन प्रतिनिधिको मत गणना विवादका कारण ढिलो भएपछि कैलाली जिल्ला अधिवेशन हुन सकेको थिएन उक्त बेला हुन नसकेपछि जिल्लाको नयाँ नेतृत्वको चयन प्रकृया शनिबार शुरु भएको हो निर्वाचन क्षेत्र नम्बर , को महासमितिको निर्वाचन पनि यसँसँगै भैरहेको  

कैलालीमा सभापतिमा जना, उपसभापति जनासचिव जना, सहसचिव जना, प्रत्येका गाउँपालिकाबाट महिला सहित गरि गाउपालिकाबाट १२ जना सदस्यउपमहानगरपालिकाबाट महिला सहित सदस्य, खस आर्य बाट महिला सहित सदस्य, आदिवासी जनजातिबाट सदस्य, मधेशी मुस्लिमबाट सदस्य, दलितबाट सदस्य, थारुबाट महिला सहित १० सदस्य अल्पसंख्यक अपाङ्गबाट सदस्यका लागि निर्वाचन हुदैछ