धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पुनः पाण्डे

सामुदायिक सेवा केन्द्रको अध्यक्षमा पुनः पाण्डे

धनगढी । सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा जनकराज पाण्डे पुनः अध्यक्ष चयन भएका छन् आइतबार सम्पन्न सेवा केन्द्रको १९ औं अधिवेसनले पाण्डेको अध्यक्षतमा रहेको कार्यसमितिलाई निरन्तरता दिएका हो

साधारण सभाबाट उपाध्यक्षमा कुबेरबहादुर शाही, सचिवमा भिमबहादुर चौधरी कोषाध्यक्षमा लोकेन्द्र भट्ट पुनः निर्विरोध निर्वाचित भएका हुन् सहसचिवमा अर्जुनबहादुर खड्का निर्वाचित भएका छन् भने सदस्यमा धनबहादुर शाही, छेदालाल चौधरी, दत्तुराम पाण्डे, रञ्जना शाही, दिनेश प्रकाश चटौत बहादुर सिंह कार्की निर्विरोध निर्वाचित भएका छन्

संस्थाको पहिलो बैठकले बिरेन्द्रबहादुर शाही, सुनिराम चौधरी, प्रकाशबहादुर सिंह महेशकुमार सिंहलाई सदस्यमा मनोनित गरेको बि.. २०५७ सालमा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरमा ३१४ जना आजिवन सदस्य रहेका छन्