धनगढी पोष्ट शनिबार, २७ पुष २०८१   January 11, 2025

कांग्रेस कैलालीको निर्वाचन : आज मत गणना हुँदै

कांग्रेस कैलालीको निर्वाचन  : आज मत गणना हुँदै

धनगढी नेपाली काँग्रेस कैलालीको अधिवेशनअन्तर्गत आइतबार सम्पन्न मतदानको गणना आज ११ बजेदेखि सुरु हुने भएको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदिका अनुसार आज बिहान ११ बजेदेखि कांग्रेसको जिल्ला पार्टी कार्यालयमा मत गणना सुरु हुने भएको हो

निर्वाचनमा हजार ४८५ मत खसेको थियो कांग्रेस कैलालीको निर्वाचनका लागि हजार ५७५ प्रतिनीधि चयन भएका थिए

ती मध्य निर्वाचनमा क्षेत्र नम्बर बाट शय ६८, क्षेत्र नम्बर बाट शय ६३, क्षेत्र नम्बर बाट शय ८०, क्षेत्र नम्बर बाट शय ४५ क्षेत्र नम्बर बाट शय २९ मत खसेका छन् कैलालीमा हजार शय ७६ मतदाता रहेका छन्

कैलाली काँग्रेसको नेतृत्वका लागि देउवा समुहकै  नारायण दत्त भट्ट प्रकाश बहादुर बम पुरै पदमा प्रतिस्पर्धा गरिरहेका छन् कोइराला समुह राम बहादुर कलेलको नेतृत्वमा प्रतिस्पर्धा गरिरहेको

भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र अमृत बिसी, सहसचिवमा रामसमझ राना कलेसु चौधरीको उम्मेदवारी यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी तेजशंकर भट्ट, सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय राजेन्द्र खड्काको उम्मेदवारी

यस्तै कोइराला पक्षको कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह तीर्थराज जोशीको उम्मेदवारी

गत मंसिरमा निर्वाचन क्षेत्र नम्बर को महाधिवेशन प्रतिनिधिको मत गणना विवादका कारण ढिलो भएपछि कैलाली जिल्ला अधिवेशन हुन सकेको थिएन उक्त बेला हुन नसकेपछि जिल्लाको नयाँ नेतृत्वको चयन प्रकृया शनिबार शुरु भएको हो

निर्वाचन क्षेत्र नम्बर , को महासमितिको निर्वाचन पनि यसँसँगै भैरहेको कैलालीमा सभापतिमा जना, उपसभापति जनासचिव जना, सहसचिव जना, प्रत्येका गाउँपालिकाबाट महिला सहित गरि

गाउपालिकाबाट १२ जना सदस्य,  उपमहानगरपालिकाबाट महिला सहित सदस्य, खस आर्य बाट महिला सहित सदस्य, आदिवासी जनजातिबाट सदस्य, मधेशी मुस्लिमबाट सदस्य, दलितबाट सदस्य, थारुबाट महिला सहित १० सदस्य अल्पसंख्यक अपाङ्गबाट सदस्यका लागि निर्वाचन हुदैछ