धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

पुर्पक्षम रहेका कैदीको उपचारका क्रममा मृत्यु

पुर्पक्षम रहेका कैदीको उपचारका क्रममा मृत्यु

धनगढी लागु औषध ओसारपसारको मुद्धामा पुर्पक्षका लागि जिल्ला कारागार धनगढीमाको थुनामा राखिएका अभियुक्तको मृत्यु भएको मृत्यु हुनेमा जिल्लाको घोडाघोडी नगरपालिका का श्याम थापामगर रहेका छन्

अभियुक्त थापाको स्वास्थयमा समस्या देखिएपछि उपचारका लागि सेती अस्पताल लगिएको थियो उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको

फोक्सोमा समस्या देखिएपछि उनलाई दिनअघि अस्पतालमा भर्ना गरिएको थियो महिनादेखि बिरामी रहेका थापामगरको शुक्रबार राति आइसियूमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए लागुऔषध प्रयोगकर्ता तथा कारोबारी रहेका श्याम थापामगरलाई जिल्ला अदालत कैलालीले महिना अघि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो