धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सीमान्तकृत समुदायलाई सशक्तिकरण जरुरी छ  : श्रीपाइली

सीमान्तकृत समुदायलाई सशक्तिकरण जरुरी छ  : श्रीपाइली

धनगढी  राष्ट्रिय मुक्त हलिया हलिया महासंघ कमैया कमलरी बिकास मञ्चको आयोजनामा अन्तररष्टिय दिवस कार्यक्रम कन्चनपुरको झलारीमा सम्पन्न भएको

सो अवसरमा संविधान सभा सदस्य हरि श्रीपाइलीले  मुक्त हलिया, कमैया,कमलरी एंव सिमान्तकृत समुदायका महिलालाई आर्थिक एंव सामाजिक रुपमा सशक्तिकरण आवश्यक रहेको बता

संविधान सभा सदस्य श्रीपाईलीले शिक्षा तथा आर्थिक रुपमा कमजोर भएकै कारणले पनि मुक्त हलिया, कमैया, कमलरी एंव सिमान्तकृत समुदायका महिलाहरु जातीय विभेद, घरेलु हिंसा लगायत विभिन्न समस्याबाट पीडित हुनु पर्ने बाध्यता रहेको बताए  श्रीपाइलीले भने– ‘महिलाहरु अझै पनि शिक्षा तथा आर्थिक रुपमा कमजोर रहेका छन्  जसले गर्दा उनीहरु घरेलु हिंसा लगायत विभिन्न समस्याबाट पीडित हुनु पर्ने बाध्यता रहेको

महिलालाई आर्थिक एंव सामाजिक रुपमा आत्मनिर्भर सचेत बनाउन प्रदेश एंव स्थानिय सरकारले सीपमूलक तथा क्षमता विकासका तालिम विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिल वहादुर ऐर, अधिकारकर्मी भागीराम चौधरी, कमला ऐर लगायतकाले मन्तव्य व्यक्त गरेका थिए