धनगढी पोष्ट सोमबार, ०१ असार २०८३   June 15, 2026

एसईईमा उमेर हद हट्यो

एसईईमा उमेर हद हट्यो

धनगढी सरकारले एसईई दिनका लागि निर्धारण गरेको उम्मेरहद हटाएको यस अघि १४ वर्ष नपुगि एसईई दिन नपाइने व्यवस्था भएपनि अव भने १४ बर्ष मुनिका विद्यार्थीले पनि एसईईको परिक्षा दिन पाउने भएका हुन्

यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उमेर हद लागु हुनेछ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले एसएलसी भनेको कक्षा १२ भएको कक्षा १२ मा मात्रै  उमेर हद लागु हुने भन्दै एसईईमा भने उम्मेरहद नलगाइने बताए