धनगढी पोष्ट बुधबार, ०६ फागुन २०८२   February 18, 2026

धनगढीबाट हिँडेको मिनी ट्रक भालुमारेमा पल्टियो

धनगढीबाट हिँडेको मिनी ट्रक भालुमारेमा पल्टियो

धनगढी डडेल्धुरामा मिनी ट्रक दुर्घटना भएको धनगढीबाट बझाङका लागि छुटेको सु ०१००१ २२५० नम्बरको मिनी ट्रक अमरगढी नगरपालिका भालुमारेमा दुर्घटनामा परेको हो

दुर्घटनामा परेका चालक सहचालक सकुशल रहेको तर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको सो ट्रकमा ग्यास सिलिण्डर लोड गरिएका थिए