धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

म्यादीमा आवेदन दिनेको भीड

म्यादीमा आवेदन दिनेको भीड

धनगढी । स्थानीय तहको निर्वाचनमा अतिरिक्त सुरक्षा प्रहरी माग गरिएका म्यादी प्रहरीमा आवेदन दिने युवाको जिल्ला प्रहरी कार्यालय कैलालीमा भीड लागेको

आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि सरकारले देशभरबाट एक लाख म्यादी प्रहरीका लागि आवेदन माग गरेको सोहीअन्तर्गत जिल्ला प्रहरी कार्यालय कैलालीमा म्यादी प्रहरीका लागि आवेदन खुला गरिएपछि युवायुवतीको आकर्षण बढेको हो

आवेदन खुलेको पहिलो दिन विहानैदेखि युवायुवतीको जिल्ला प्रहरी कार्यालयमा भीड लागेको चर्को घाममा पनि लाइनमा लागेर युवायुवतीहरु आवेदन दिन थालेका हुन् म्यादी प्रहरीको आवेदन यही चैत ११ गतेसम्म लिइने । देशमा बढ्दो बेरोजगारी प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै म्यादी प्रहरीमा आवेदन दिनेको आक्रर्षण बढेको आजदेखि ११ गतेसम्म १८ वर्ष पूरा भएका ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन्

म्यादी प्रहरीमा भर्ना हुनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाबाट हजार सय ३७ जना भर्ना गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको जसमा कैलालीबाट हजार सय ५७, कञ्चनपुरबाट हजार सय ६९, बैतडीबाट सय १५, दार्चुलाबाट सय ४२, डोटीबाट सय १०, डडेल्धुराबाट सय ५२, बझाँङबाट हजार ९३, अछामबाट हजार सय ३१ बाजुराबाट सय ६२ म्यादी प्रहरी भर्ना गरिने जनाइएको

फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने

भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुने उल्लेख ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो म्यादी प्रहरीले प्रहरी जवानसरह नै सेवा सुविधा पाउनेछन्