धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026
भुपेन्द्र बडुवाल हत्या प्रकरण

धरौटीमा छाडिएका ३ जना पुनः पक्राउ

धरौटीमा छाडिएका ३ जना पुनः पक्राउ

धनगढी । कैलाली लम्कीचुहा नगरपालिका स्थित खुकुरी प्रहार गरी हत्या गरिएका भुपेन्द्र बडुवाल प्रकरणमा पक्राउ परी धरौटीमा छुटेका तीन जनालाई प्रहरीले पुनः पक्राउ गरेको

उक्त मुद्दाको पुनरावेदन हुँदा उनीहरुलाई उच्च अदालत दिपायलले पुनः पक्राउ गर्न आदेश दिएपछि प्रहरीले जनालाई समातेको हो पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका का २६ वर्षीय सन्तोष भन्ने सविनजग्ग शाही, कैलालीको लम्की चुहा नगरपालिका का २८ वर्षीय विकास खड््का     बर्दगोरिया गाउँपालिका का २५ वर्षीय लोकेन्द्र कुँवर रहेका छन् उच्च अदालतले गत फागुन गते पुर्पक्ष गर्ने आदेश दिएअनुसार सोमबार उनीहरुलाई पक्राउ गरी आज मंगलबार जिल्ला अदातलमा पेश गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको

कैलालीको लम्की चुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवालको कात्तिक २३ गते हत्या भएको थियो उनको हत्या आरोप लागेका जना अझै पनि फरार रहेका छन् हत्या आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको


ट्रेन्डिङ