धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

सुख्खा पहिरो खस्दा भीमदत्त राजमार्ग अबरुद्ध

सुख्खा पहिरो खस्दा भीमदत्त राजमार्ग अबरुद्ध

धनगढी डडेल्धुरामा खसेको सख्खा पहिरोका कारण सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने यातायात सेवा अबरुद्ध बनेको भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको भतकाँडा स्थित साहुखर्क नजिकै सुक्खा पहिरो खसेको प्रहरीले जनाएको

प्रहरीका अनुसार पहिरो हटाउन करिव घण्टा लाग्न सक्ने पहिरो पञ्छाउन सो क्षेत्रमा डोजर पुगेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको