धनगढी पोष्ट बुधबार, २८ साउन २०८३   August 12, 2026

राष्ट्रिय भलिबल प्रतियोगिताबाट बाहिरियो सुदूरपश्चिम

राष्ट्रिय भलिबल प्रतियोगिताबाट बाहिरियो सुदूरपश्चिम

धनगढी कैलालीको धनगढीमा जारीमुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताबाट घरेलु टोली सुदूरपश्चिम प्रदेश बाहिरिएको क्वाटरफाइनलमा विभागिय टोली एपीएफसंग पराजित हुँदै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको हो

बिहीबार विहान भएको क्वाटरफाइनलमा सुदूरपश्चिम प्रदेशलाई को सोझो सेटले पराजित गर्दै एपीएफ भने सेमिफाइनलमा प्रवेश गरेको


ट्रेन्डिङ