धनगढी पोष्ट सोमबार, ०१ असार २०८३   June 15, 2026

एक्सिसका ४३ विद्यार्थीले गरे रक्तदान

एक्सिसका ४३ विद्यार्थीले गरे रक्तदान

धनगढी । धनगढी स्थित एक्सिश विद्याश्रममा अध्ययनरत विद्यर्थीले रक्तदान कार्यक्रम आयोजना गरेका छन् विद्याश्रममा अध्ययनरत विद्यार्थीले यस अघि गर्दै आएको रक्तदान कार्यक्रमलाई निरन्तरता दिदं एस बर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरेका हुन् कार्यक्रममा ३४ जना विद्यार्थीले रगत दान गरी रेडक्रसको रक्तसञ्चार केन्द्रलाई बुझाइउको