धनगढी पोष्ट मङ्गलबार, १५ बैशाख २०८३   April 28, 2026

अर्थमन्त्रीको जिम्मेवारी प्रकाश रावललाई दिंइदै

अर्थमन्त्रीको जिम्मेवारी प्रकाश रावललाई दिंइदै

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री पनि फेरिने भएका छन् हाल एकिकृत समाजबादी पार्टीबाट तारालामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन्

तर अव उनको सट्टामा एकिकृत समाजबादी पार्टीकै प्रदेशसभा सदस्य प्रकाश रावललाई सो मन्त्रालयको जिम्मेवारी दिन लागिएको श्रोतले जनाएको एकिकृत समाजबादी पार्टीले बहालवाला आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङलाई राजिनामा समेत दिन लगाएको

नयाँ मन्त्री हुन लागोक प्रकाश रावल यस अघि उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री भएका थिए तर भ्रष्टाचार अभियोग लागेपछि उनले राजिनामा दिएका थिए


ट्रेन्डिङ