धनगढी पोष्ट बुधबार, ०६ फागुन २०८२   February 18, 2026

भीमदत्तको मेयर, उपमेयरमा राप्रपाबाट चन्द र श्रेष्ठ उम्मेदवार

भीमदत्तको मेयर, उपमेयरमा राप्रपाबाट चन्द र श्रेष्ठ उम्मेदवार

धनगढी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भीमदत्त नगरपालिकाको मेयरमा गजेन्द्रबहादुर चन्द (गज्जु राजा) उपमेयरमा हेलेनसिंह श्रेष्ठलाई छनौट गरेको सोमबार एक कार्यक्रमकाबीच राप्रपाले मेयरमा चन्द उपमेयरमा श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो

मेयरका उम्मेदवार चन्द राप्रपका कञ्चनपुरका अध्यक्ष हुन् भने उपमेयरकी उम्मेदवार श्रेष्ठ महिला संगठन जिल्ला अध्यक्ष हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा चन्दले हजार सय २८ मत ल्याएका थिए