धनगढी पोष्ट बुधबार, ०६ फागुन २०८२   February 18, 2026

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

धनगढी धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन भएको यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि धनगढी स्थित स्वास्थ्य तालिम केन्द्रको हलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो सो कार्यालयले धनगढी उपमहानगरपालिका सहित जल्लाका १३ वटै स्थानीयको निर्वाचन प्रक्रियालाई सञ्चालन गर्ने

कैलालीका लागि कैलाली जिल्ला अदालतका मुख्य न्यायधिश जयानन्द पनेरुलाई मुख्य निर्वाचन अधिकृत तोकिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले कार्यालय सञ्चालन संगै अव मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन गतिबिधीको निग्रानी व्यवस्थापन गर्ने बताए बिहीबार सुदूरपश्चिम प्रदेशका सवै स्थानीय तहमा निर्वाचन कार्यालय सञ्चालन गर्ने कार्यतालिका रहेको